सबै चलचित्रकर्मी को आ-आफ्नो संस्था भएको अवस्थामा निर्देशक हरुको आफ्नै संस्था नभएको र निर्देशक हरुको हक हितको लागि आवाज बोल्ने संस्था को आवस्यकता भएको हुँदा यसको गठन भएको हो ।
चलचित्र निर्देशक समाजले सिङ्गो चलचित्र क्षेत्रलाई लिड गर्नु पर्दछ ।
चलचित्र निर्देशक समाज हामिलेरी घर घरबाट सामान ल्याएर दुखले स्थापित गरेको हौ । यस संस्थाले उचाइ चुमेको हेर्न ,त्यस्को लागी सहयोग गर्न हामी सधै तत्पर छौ